back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ जेठ १२ बिहीवार

825 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (जेठ १२ गते, मई २६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२३ रुपैयाँ ७५ पैसा र विक्रिदर १२४ रुपैयाँ ३५ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ९ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ ९७ पैसा र विक्रिदर १३२ रुपैयाँ ६१ रहेको छ । बुधबारकोे तुलनामा आज युरोको भाउ ६८ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५४ रुपैयाँ ५८ पैसा र विक्रिदर १५५ रुपैयाँ ३३ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ २५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for May 26, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 123.75 124.35
EUR (European Euro)
1 131.97 132.61
GBP (UK Pound Sterling)
1 154.58 155.33
CHF (Swiss Franc)
1 128.53 129.15
AUD (Australian Dollar)
1 87.34 87.77
CAD (Canadian Dollar)
1 96.23 96.70
SGD (Singapore Dollar)
1 89.92 90.35
JPY (Japanese Yen)
10 9.74 9.79
CNY (Chinese Yuan)
1 18.49 18.58
SAR (Saudi Arabian Riyal)
1 32.99 33.15
QAR (Qatari Riyal)
1 33.90 34.06
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 33.69 33.86
MYR (Malaysian Ringgit)
1 28.16 28.29
KRW (South Korean Won)
100 9.75 9.80
SEK (Swedish Kroner)
1 12.53 12.59
DKK (Danish Kroner)
1 17.74 17.82
HKD (Hong Kong Dollar)
1 15.76 15.84
KWD (Kuwaity Dinar)
1 404.49 406.45
BHD (Bahrain Dinar)
1 328.26 329.85

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर !

वि.सं.२०७९ जेठ १२ बिहीवार ०७:१३ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...