काठमाडौं महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित भएका छन् । यहि बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको बिहीबार राति सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार ३१ वर्षीय बालेन साह निर्वाचित भएका हुन् । बालेनले ६१ ह्जार ७६८ मत ल्याएर बिजयी हुँदा उनका निकटचम् प्रतिद्धन्द्धी गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी … Continue reading काठमाडौं महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed