back
CTIZAN AD

काठमाडौं महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित

वि.सं.२०७९ जेठ १३ शुक्रवार

921 

shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित भएका छन् ।

यहि बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको बिहीबार राति सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार ३१ वर्षीय बालेन साह निर्वाचित भएका हुन् ।

बालेनले ६१ ह्जार ७६८ मत ल्याएर बिजयी हुँदा उनका निकटचम् प्रतिद्धन्द्धी गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएर दोस्रो बनिन् भने एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भएकी छन् । उपमेयरमा डंगोलले ६८ हजार ६१२ मत ल्याएर विजयी भएकी हुन् । डंगोलका निकटतम् प्रतिद्धन्द्धी गठबन्धनका साझा उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरेका छन् ।

वि.सं.२०७९ जेठ १३ शुक्रवार ०७:३४ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...