back
CTIZAN AD

सिर्जना सिंहद्धारा मेयर बालेन र उपमेयर सुनितालाई बधाई

वि.सं.२०७९ जेठ १३ शुक्रवार

825 

shares

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा साझा गठबन्धनबाट काठमाडौं महानगरको मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले काठमाडौंको मेयर बालेन साह र उपमेयर सुनिता डंगोललाई बधाई दिएकी छन् ।

यहि बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको बिहीबार राति सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार काठमाडौं महानगरको मेयरमा निर्वाचित बालेन साह, उपमेयर सुनिता डंगोल तथा महानगरका निर्वाचित जनप्रतिनिधिलाई बधाई दिएकी छन् । सिंहले महानगरवासिको भावना बमोजिम कार्य गर्न पूर्ण कार्यकालभरी आफ्नो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।

‘काठमाडौ महानगर प्रमुखमा निर्वाचित श्री बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु साथै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबै आदरणीय व्यक्तित्वमा बधाई ज्ञापन गर्दै महानगरवासिको भावना बमोजिम कार्य गर्न पुर्ण कार्यकाल भरी मेरो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।’ सिंहले भनेकी छन् ।

सत्तारुढ गठबन्धनबाट मेयरको साझा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेकी थिइन् ।

वि.सं.२०७९ जेठ १३ शुक्रवार ०७:५६ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...