आइपीओ निष्काशन गर्दै बिन्ध्यबासिनी

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि जेठ २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले साधारण शेयर १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ६० हजार कित्ता कर्मचारीको लागि र ७५ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ … Continue reading आइपीओ निष्काशन गर्दै बिन्ध्यबासिनी