back
CTIZAN AD

आइपीओ निष्काशन गर्दै बिन्ध्यबासिनी

वि.सं.२०७९ जेठ १३ शुक्रवार

861 

shares

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि जेठ २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले साधारण शेयर १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ६० हजार कित्ता कर्मचारीको लागि र ७५ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको १३ लाख ६५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।

आईपीआका लागि आवेदन जेठ २५ गतेसम्म दिन सकिने छ । शेयर निष्काशनका लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यस अघिनै आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि शेयर निष्काशन गरिसकेको छ ।

वि.सं.२०७९ जेठ १३ शुक्रवार १३:४८ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...