back
CTIZAN AD

जापानमा रहेकी एक नेपाली महिलाको उपचारका क्रममा निधन

वि.सं.२०७९ जेठ १३ शुक्रवार

744 

shares

जापान । जापानमा रहेकी एक नेपाली महिलाको उपचारका क्रममा निधन भएको छ ।

जापानको राजधानी टोकियोस्थित कोइवानमा रहदै आएकी  रुपन्देही रुद्र्रपुरकी ३६ वर्षीया इशा थापाको पेटको क्यान्सरको उपचारको क्रममा मृत्यु भएको हो ।

७ वर्ष अगाडि श्रीमानको डिपेन्डेडमा जापान पुगेकी थापाको मे २६ तारिखका दिन टोक्यो कु कोईवामा रहेको एदोगावा क्यान्सर हस्पिटलमा केमो थेराईपीद्वारा उपचार गर्ने क्रममा मृत्यु भएको बताइएको छ ।

एकछोरा र श्रीमानसंगै बस्दै आएकी मृतक थापा ६ वर्षदेखि क्यान्सरसँग लड्दै आएकी थिइन् । बुधबार बेलुकाबाट स्वास्थ्यमा समस्य बढ्दै गएको र बिहिबार बिहान अस्पतालले थापालाई मृत घोषणा गरेको बताइएको छ ।

मृतक थापाको पार्थिव शरीरलाई आजै जापानमैं दाहसंस्कार गरिने नेफिन जापानका उपाध्यक्ष रित रानाले जानकारी दिएका छन् ।

वि.सं.२०७९ जेठ १३ शुक्रवार १३:४५ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...