२४ घण्टामा १२ जनामा कोरोना संक्रमण, १३ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३३८७ नमुना परीक्षणमा थप १२ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका १२ जनासँगै नेपालमा हालसम्म ९ लाख ७९ हजार १०४ जनामा संक्रमण पुष्टि भएको छ । आज निको भएका … Continue reading २४ घण्टामा १२ जनामा कोरोना संक्रमण, १३ जना संक्रमण मुक्त