back
CTIZAN AD

२४ घण्टामा १२ जनामा कोरोना संक्रमण, १३ जना संक्रमण मुक्त

वि.सं.२०७९ जेठ १३ शुक्रवार

717 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३३८७ नमुना परीक्षणमा थप १२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका १२ जनासँगै नेपालमा हालसम्म ९ लाख ७९ हजार १०४ जनामा संक्रमण पुष्टि भएको छ । आज निको भएका १३ जनासँगै नेपालमा हालसम्म ९ लाख ६७ हजार ३७ जना संक्रमणबाट मुक्त भएका छन् ।

त्यस्तै नेपालमा हालसम्म ११ हजार ९५२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै नेपालमा हाल १२४ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु मध्ये १२३ जना होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेशन र आइसीयु एक एक जना रहेका छन् । भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ ।

२४ घण्टामा २१ जनामा कोरोना संक्रमण, १३ जना संक्रमण मुक्त

वि.सं.२०७९ जेठ १३ शुक्रवार १६:५२ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...