back
CTIZAN AD

भरतपुर महानगरकी मेयर रेनु चढेको गाडी दुर्घटना, अवस्था खतरामुक्त

वि.सं.२०७९ जेठ १३ शुक्रवार

711 

shares

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल दुर्घटनामा परेकी छन् ।

ललितपुरको जावलाखेलमा उनी चढेको प्रदेश ३–०१–०२३ च ७३१८ गाडी टायर पन्चर भएपछि विजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा दाहालको टाउकोमा चोट लागेको बताइएको छ ।

नेकपा माओवादी केन्द्रकी नेृत समेत रहेकी दाहालको सुमेरु अस्पतालमा उपचार भइरहेको र खतरामुक्त रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

दाहालको टाउकोको सिटी स्क्यान गरिएको र रिर्पोट आउन बाँकी रहेको बताइएको छ ।

बहिनी गंगा दाहालले दुर्घटनामा परेर अस्पतालमा उपचार गराइरहेकी मेयर रेनुको टाउकोमा सामान्य चोट लोगेको बताएकी छन् ।‘आज दिउसो दिदि रेनु दाहाल काम विशेषले बाहिर जाने क्रममा वहां चढेको गाडी ललितपुरको जावलाखेल नजिकै ठोक्किन गई दिदिको टाउकोमा सामान्य चोट लागेको र डक्टरका अनुसार सिटि स्क्यान गरेर हेर्दा घाऊ बाहिरी छालामा मात्रै भएको र अवश्था अहिले सामान्य भएकोले डाक्टरको सल्लाहमा डिस्चार्जको तयारीमा छौं। धन्यवाद !!’ उनले भनेकी छन् ।

वि.सं.२०७९ जेठ १३ शुक्रवार १६:१९ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...