धौलागिरी हिमाल नजिकै भेटियो पाइलटको मोबाइल नेटवर्क

काठमाडौं । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमानका पाइलटको मोबाइल नेटवर्क फेला परेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले मोबाइलको नेटवर्क फेला परेसँगै लोकेसनलाई ट्रेसिङ्ग गर्दै उद्धार टोली खटाइएको जानकारी दिएका छन् । उनले जनाएअनुसार धौलागिरी हिमाल नजिकै नेपाल टेलिकमको नेटवर्कले पाइलटको मोबाइल नेटवर्कले काम गरिरहेको पाइएको हो … Continue reading धौलागिरी हिमाल नजिकै भेटियो पाइलटको मोबाइल नेटवर्क