सम्पर्कबिहीन जहाजको खोजी कार्य आजलाई स्थगित

काठमाडौं । बिहान देखि सम्पर्क बिहीन भएको तारा एयरको जहाजको खोजी कार्य आजका लागि स्थगित भएको छ । रातको समय अन्धकार र प्रतिकुल मौसमका कारण सोमबार बिहानैदेखि पुनः खोजी कार्य सुरु गर्ने भन्दै आजलाई स्थगित गरिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् । प्रवक्ता सिलवालले खोजीकार्यका लागि गएको सेनाको हवाई उद्धार टोली जोमसोम … Continue reading सम्पर्कबिहीन जहाजको खोजी कार्य आजलाई स्थगित