back
CTIZAN AD

सम्पर्कबिहीन जहाजको खोजी कार्य आजलाई स्थगित

वि.सं.२०७९ जेठ १५ आइतवार

906 

shares

काठमाडौं । बिहान देखि सम्पर्क बिहीन भएको तारा एयरको जहाजको खोजी कार्य आजका लागि स्थगित भएको छ ।

रातको समय अन्धकार र प्रतिकुल मौसमका कारण सोमबार बिहानैदेखि पुनः खोजी कार्य सुरु गर्ने भन्दै आजलाई स्थगित गरिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् ।

प्रवक्ता सिलवालले खोजीकार्यका लागि गएको सेनाको हवाई उद्धार टोली जोमसोम फर्र्किएको बताए । ‘भोली बिहानैबाट फेरि स्थल र हवाई दुवै मार्गबाट खोजी कार्य सुरु हुनेछ ।’ प्रवक्ता सिलवालले भने ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान उडेको केही समयपछि सम्पर्कबिहीन भएको थियो ।

पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको उक्त विमान १०ः०७ बजेदेखि सम्पर्कबिहीन बनेको थियो । हालसम्म पनि विमान सम्पर्कमा आउन सकेको छैन । विमानमा चालकदलका ३ सदस्यसहित २२ यात्रु छन् ।

धौलागिरी हिमाल नजिकै भेटियो पाइलटको मोबाइल नेटवर्क

वि.सं.२०७९ जेठ १५ आइतवार २०:३३ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...