हराइरहेको जहाज खोज्न बिहानैदेखि सेना र प्रहरीको टोली परिचालन
काठमाडौं । आइतबार बिहान पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज हराएपछि खोजी कार्य तिब्र पारिएको छ । आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान उडेको केही समयपछि सम्पर्कबिहीन भएको थियो । उक्त विमानको आइतबार दिनभरी सेनाको हेलिकप्टर तथा पैदलमार्गबाट खोजि गरिएपनि भेटाउन नसकेपछि खोजी कार्य स्थगित गरेको सेनाका प्रवक्ता … Continue reading हराइरहेको जहाज खोज्न बिहानैदेखि सेना र प्रहरीको टोली परिचालन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed