तारा एयरको विमान दुर्घटनामा एकै परिवारका ७ जना परेको पुष्टि

काठमाडौं । आइतबार बिहान पोखराबाट मुस्ताङ जाने क्रममा दुर्घटना भएको तारा एयरको  जहाजमा सवार यात्रुमध्ये धनुषाका एकै परिवारका ७ जना रहेको पुष्टि भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त रुपमा आज बिहान फेला परेको उक्त जहाजमा मुक्तिनाथ दर्शन गर्न गएका एकै परिवारका ७ जना रहेको पुष्टि भएको हो । चालक दलका तीनजनासहित २२ जना … Continue reading तारा एयरको विमान दुर्घटनामा एकै परिवारका ७ जना परेको पुष्टि