back
CTIZAN AD

तारा एयरको विमान दुर्घटनामा एकै परिवारका ७ जना परेको पुष्टि

वि.सं.२०७९ जेठ १६ सोमवार

834 

shares

काठमाडौं । आइतबार बिहान पोखराबाट मुस्ताङ जाने क्रममा दुर्घटना भएको तारा एयरको  जहाजमा सवार यात्रुमध्ये धनुषाका एकै परिवारका ७ जना रहेको पुष्टि भएको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त रुपमा आज बिहान फेला परेको उक्त जहाजमा मुक्तिनाथ दर्शन गर्न गएका एकै परिवारका ७ जना रहेको पुष्टि भएको हो ।

चालक दलका तीनजनासहित २२ जना सवार रहेको उक्त जहाजमा धनुषाको मिथिला नगरपालिका ११ लोटा गाउँका सातजना रहेका थिए ।

उनीहरुमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारले पुष्टि गरेको हो ।

हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

वि.सं.२०७९ जेठ १६ सोमवार ०८:३७ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...