बजेटबारे विष्णु पौडेलकाे टिप्पणी : सुख्खा जमिनमा घस्रिन खोजेको चिप्ले किरा जस्तो
काठमाडौं । नेकपा (एमाले)का उपहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा गरिने भनिएको आठ प्रतिशत आर्थिक वृद्धि दर पूरा हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले जनतालाई झुक्याउने गरी पूरा हुन नसक्ने आठ प्रतिशत आर्थिक वृद्धि दरको लक्ष्य … Continue reading बजेटबारे विष्णु पौडेलकाे टिप्पणी : सुख्खा जमिनमा घस्रिन खोजेको चिप्ले किरा जस्तो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed