अप्पर सोलुको आईपीओका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिकले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आईपीओलाई आवेदन दिने आज जेठ २० गते अन्तिम दिन रहेको छ । कम्पनीले गत बैशाख २२ गतेदेखि स्थानीयका लागि आइपीओ विक्रि खुला गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजनाबाट असर पर्न सक्ने सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका(साविकको टाकासेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, … Continue reading अप्पर सोलुको आईपीओका लागि आवेदन दिने आज अन्तिम दिन