जनकपुरबाट भैरहवा जाँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, १५ जना गम्भीर

काठमाडौं । जनकपुरबाट भैरहवा जाँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जिल्लाा प्रहरी कार्यालय रुपन्देहीका अनुसार जनकपुरबाट भैरहवा जाँदै गरेको लु १ २ ख ३८४१ नम्बरको यात्रुबाहक बस बिहान ४ः४५ मा भैरहवाको रोहिणी गाउँपालिका ३ मा रहेको रोहिणी पुलबाट २० मिटर तल खस्दा बसमा सवार यात्रुमध्ये ९ जनाको मृत्यु भएको हो … Continue reading जनकपुरबाट भैरहवा जाँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, १५ जना गम्भीर