रुपन्देही बस दुर्घटना अपडेट : मृतक मध्ये ४ जनाको सनाखत
रुपन्देही । रुपन्देहीको रोहिणीमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेमध्ये ४ जनाको सनाखत भएको छ । आज बिहान जनकपुरबाट भैरहवा तर्फ जाँदै गरेको बस रोहिणी खोलामा खस्दा नौ जनाले ज्यान गुमाएका थिए । जिल्ला प्रहरी कार्यायल रुपन्देहीका प्रवक्ता तथा डिएसपी नवरत्न पौडेलका अनुसार ज्यान गुमाउने नौ मध्ये रुपन्देहीको तिलोत्तमा नगरपालिका २ योगिकुटीका ५६ वर्षीय विष्णु पौडेल, … Continue reading रुपन्देही बस दुर्घटना अपडेट : मृतक मध्ये ४ जनाको सनाखत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed