back
CTIZAN AD

रुपन्देही बस दुर्घटना अपडेट : मृतक मध्ये ४ जनाको सनाखत

वि.सं.२०७९ जेठ २२ आइतवार

657 

shares

रुपन्देही । रुपन्देहीको रोहिणीमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेमध्ये ४ जनाको सनाखत भएको छ ।

आज बिहान जनकपुरबाट भैरहवा तर्फ जाँदै गरेको बस रोहिणी खोलामा खस्दा नौ जनाले ज्यान गुमाएका थिए ।

जिल्ला प्रहरी कार्यायल रुपन्देहीका प्रवक्ता तथा डिएसपी नवरत्न पौडेलका अनुसार ज्यान गुमाउने नौ मध्ये रुपन्देहीको तिलोत्तमा नगरपालिका २ योगिकुटीका ५६ वर्षीय विष्णु पौडेल, ओमसतिया गाउँपालिका ४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, बुटवल ११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्याल र रौतहट चन्द्रनिगाहापुरका २० वर्षीय दिनेश दासको सनाखत भएको हो ।

बसमा सवार ३३ मध्ये ९ जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते तथा ९ जना मध्यम रहेको प्रहरीले जनाएको छ ।

जनकपुरबाट भैरहवा जाँदै गरेको लु १ २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ः४५ मा भैरहवाको रोहिणी गाउँपालिका ३ मा रहेको रोहिणी पुलबाट २० मिटर तल खसेको थियो ।

जनकपुरबाट भैरहवा जाँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, १५ जना गम्भीर

वि.सं.२०७९ जेठ २२ आइतवार ०९:११ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...