आज थप १३ जनामा कोरोना संक्रमण, ९ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ५६०५ नमुना परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सोहि अवधिमा ९ जना संक्रमण मुक्त भएका छन् । आज निको भएका ९ जनासँगै नेपालमा हालसम्म ९ लाख ६७ हजार १३७ जना संक्रमण मुक्त … Continue reading आज थप १३ जनामा कोरोना संक्रमण, ९ जना संक्रमण मुक्त