दुवईबाट कपडामा सुन लुकाएर ल्याएका दुईसहित सात पक्राउ
काठमाडौं । दुवईबाट कपडामा सुन लुकाएर ल्याउने दुई युवा पक्राउ परेका छन् । दुबईबाट काठमाडौं आउने नेपाल वायुसेवा निगमको फ्लाइट नं आरए २३० को विमानमा नेपाल आएका रुपन्देहीका ४२ वर्षीय सुरेश बहादुर शाही र कपिलवस्तुका २९ वर्षीय सन्दीप चन्द ठकुरीले कपडामा सुन लुकाएर ल्याएको अवस्थामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका हु्न । आफूले लगाएको सर्ट, … Continue reading दुवईबाट कपडामा सुन लुकाएर ल्याएका दुईसहित सात पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed