आज थपिए २२ कोरोना संक्रमित, ९ जना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको २७५३ नमुना परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सोहि अवधिमा ९ जना संक्रमण मुक्त भएका छन् । आज निको भएका ९ जनासँगै नेपालमा हालसम्म ९ लाख ६७ हजार १७१ जना संक्रमण … Continue reading आज थपिए २२ कोरोना संक्रमित, ९ जना निको