मुग्लिन–आँबुखैरेनी सडक पहिरो अपडेट : पहिरोमा खसेका दुईजनाको शब भेटियो

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडकखण्डमा गएको पहिरोसँगै गाडीमा खसेका २ जनाको शब भेटिएको छ । बिहीबार राति सडक भासिएर खसेको उक्त पहिरोसँग बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पहिरोसँगै खसेको थियो । पहिरोमा परेर मृत्यु हुनेमा मोटरसाइकल चालक गोर्खा छोप्राक ३ का केशब घिमीरे रहेको जिल्ला प्रहरी … Continue reading मुग्लिन–आँबुखैरेनी सडक पहिरो अपडेट : पहिरोमा खसेका दुईजनाको शब भेटियो