आज थप १६ जनामा कोरोना संक्रमण, १४ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप २२६८ नमुना परीक्षण गरिएकोमा१६ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका १६ जनासँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या हालसम्म ९ लाख ७९ हजार ३०९ पुगेको छ । त्यस्तै आज निको भएका १४ जनासँगै कोरोनाबाट … Continue reading आज थप १६ जनामा कोरोना संक्रमण, १४ जना संक्रमण मुक्त