back
CTIZAN AD

आज थप १६ जनामा कोरोना संक्रमण, १४ जना संक्रमण मुक्त

वि.सं.२०७९ असार २ बिहीवार

945 

shares

काठमाडौं । नेपालमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप २२६८ नमुना परीक्षण गरिएकोमा१६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका १६ जनासँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या हालसम्म ९ लाख ७९ हजार ३०९ पुगेको छ ।

त्यस्तै आज निको भएका १४ जनासँगै कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ६७ हजार २६२ पुगेको छ ।

त्यसैगरी कूल संक्रमित मध्ये हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेको छ ।

नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ९५ रहेको छ । ती मध्ये ९३ जना होम र २ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ लाख ३ हजार १३३ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको पनि मन्त्रालयद्धारा जारी विवरणमा उल्लेखछ ।

वि.सं.२०७९ असार २ बिहीवार १७:५७ मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...