back
CTIZAN AD

चारु

वि.सं.२०८३ जेठ १६ शनिवार

1.2K 

shares

दिपक पनेरु, ईश्वरपुर ४, सर्लाही, सागरनाथ

भन्थ्यौ छोड्छु जिद्दीपन त्यो तर छोडिनौ
बदनाम गर्न कुनै कसर छोडिनौ

रहेछन् नि झुटा वाचा तिमीले गरेका
आजसम्म नि गलत सफर छोडिनौ

सिरानीमा मेरो फोटो राख्थियौ जहिल्यै
अब घात गरी मार्न पत्थर छोडिनौ

गलत त्यो निर्णयले मुटु दुख्छ उस्तै
पागल नै भएँ हिंड्ने डगर छोडिनौ

मोहजालमा भुलाई नचायौ छालमा
पिलाउन मलाई त जहर छोडिनौ l

सवाई लोकलय
अक्षर सङ्ख्या : १४
अनुप्रास : अर
शेष अनुप्रास : छोडिनौ

वि.सं.२०८३ जेठ १६ शनिवार ०७:१८ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...