श्वेतगङ्गाको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज असार ६ गते अन्तिम दिन रहेको छ । पहिलो चरणमा कम्पनीले स्थानीयवासीका लागि जेठ २३ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा १५ लाख ९३ हजार कित्ता शेयर निष्कासन गरेको हो । कम्पनीले आयोजनाको संरचना रहेको रामेछाप … Continue reading श्वेतगङ्गाको आइपिओमा आवेदन दिने आज अन्तिम दिन