आजको बजारमा विदेशी मुद्राको भाउ : डलर बढ्यो, यस्तो छ अन्य मुद्राको विवरण !

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (असार ९ गते, जुन २३) को बजारमा अमेरिकी डलर १ को खरिददर १२५ रुपैयाँ १२ पैसा र विक्रिदर १२५ रुपैयाँ ७२ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ७५ … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ : डलर बढ्यो, यस्तो छ अन्य मुद्राको विवरण !