Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर बढ्यो, यस्तो छ अन्य मुद्राको विवरण !



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (असार ९ गते, जुन २३) को बजारमा अमेरिकी डलर १ को खरिददर १२५ रुपैयाँ १२ पैसा र विक्रिदर १२५ रुपैयाँ ७२ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ७५ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ ६३ पैसा र विक्रिदर १३२ रुपैयाँ २६ रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ १८ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैयाँ २८ पैसा र विक्रिदर १५४ रुपैयाँ ०१ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ४५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 125.12 125.72
EUR (European Euro)
1 131.63 132.26
GBP (UK Pound Sterling)
1 153.28 154.01
CHF (Swiss Franc)
1 129.66 130.28
AUD (Australian Dollar)
1 86.31 86.72
CAD (Canadian Dollar)
1 96.39 96.85
SGD (Singapore Dollar)
1 90.06 90.49
JPY (Japanese Yen)
10 9.19 9.24
CNY (Chinese Yuan)
1 18.63 18.72
SAR (Saudi Arabian Riyal)
1 33.35 33.51
QAR (Qatari Riyal)
1 34.25 34.42
THB (Thai Baht)
1 3.53 3.54
AED (UAE Dirham)
1 34.06 34.23
MYR (Malaysian Ringgit)
1 28.40 28.54
KRW (South Korean Won)
100 9.60 9.65
SEK (Swedish Kroner)
1 12.34 12.40
DKK (Danish Kroner)
1 17.70 17.78
HKD (Hong Kong Dollar)
1 15.94 16.02
KWD (Kuwaity Dinar)
1 407.76 409.71
BHD (Bahrain Dinar)
1 331.87 333.47

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ