back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७९ असार ८ बुधवार

1.1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (असार ८ गते, जुन २२) को बजारमा अमेरिकी डलर १ को खरिददर १२४ रुपैयाँ ६२ पैसा र विक्रिदर १२५ रुपैयाँ २२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ १५ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ ४५ पैसा र विक्रिदर १३२ रुपैयाँ ०८ रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ४० पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ ८३ पैसा र विक्रिदर १५३ रुपैयाँ ५७ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ ४९ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for June 22, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 124.62 125.22
EUR (European Euro)
1 131.45 132.08
GBP (UK Pound Sterling)
1 152.83 153.57
CHF (Swiss Franc)
1 128.85 129.47
AUD (Australian Dollar)
1 86.55 86.97
CAD (Canadian Dollar)
1 96.24 96.70
SGD (Singapore Dollar)
1 89.96 90.40
JPY (Japanese Yen)
10 9.17 9.21
CNY (Chinese Yuan)
1 18.60 18.69
SAR (Saudi Arabian Riyal)
1 33.21 33.37
QAR (Qatari Riyal)
1 34.12 34.28
THB (Thai Baht)
1 3.53 3.54
AED (UAE Dirham)
1 33.93 34.09
MYR (Malaysian Ringgit)
1 28.34 28.47
KRW (South Korean Won)
100 9.64 9.68
SEK (Swedish Kroner)
1 12.36 12.42
DKK (Danish Kroner)
1 17.67 17.76
HKD (Hong Kong Dollar)
1 15.88 15.95
KWD (Kuwaity Dinar)
1 405.78 407.74
BHD (Bahrain Dinar)
1 330.54 332.14

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ असार ८ बुधवार ०८:०५ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...