back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ असार ७ मंगलवार

831 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आ मंगलबार (असार ७ गते, जुन २१) को बजारमा अमेरिकी डलर १ को खरिददर १२४ रुपैयाँ ४७ पैसा र विक्रिदर १२५ रुपैयाँ ०७ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ १५ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ ०५ पैसा र विक्रिदर १३१ रुपैयाँ ६९ रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ २० पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ ३४ पैसा र विक्रिदर १५३ रुपैयाँ ०७ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ५१ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 124.47 125.07
EUR (European Euro)
1 131.05 131.69
GBP (UK Pound Sterling)
1 152.34 153.07
CHF (Swiss Franc)
1 129.05 129.67
AUD (Australian Dollar)
1 87.03 87.45
CAD (Canadian Dollar)
1 95.81 96.27
SGD (Singapore Dollar)
1 89.73 90.16
JPY (Japanese Yen)
10 9.23 9.28
CNY (Chinese Yuan)
1 18.61 18.70
SAR (Saudi Arabian Riyal)
1 33.17 33.33
QAR (Qatari Riyal)
1 34.08 34.25
THB (Thai Baht)
1 3.53 3.54
AED (UAE Dirham)
1 33.89 34.05
MYR (Malaysian Ringgit)
1 28.28 28.42
KRW (South Korean Won)
100 9.63 9.68
SEK (Swedish Kroner)
1 12.29 12.35
DKK (Danish Kroner)
1 17.62 17.70
HKD (Hong Kong Dollar)
1 15.86 15.93
KWD (Kuwaity Dinar)
1 405.48 407.43
BHD (Bahrain Dinar)
1 330.16 331.76

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

वि.सं.२०७९ असार ७ मंगलवार ०७:२७ मा प्रकाशित

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...