back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

वि.सं.२०७९ असार ६ सोमवार

960 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (असार ६ गते, जुन २०) को बजारमा अमेरिकी डलर १ को खरिददर १२४ रुपैयाँ ६२ पैसा र विक्रिदर १२५ रुपैयाँ २२ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३० रुपैयाँ ८५ पैसा र विक्रिदर १३१ रुपैयाँ ४८ रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ १९ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ ८५ पैसा र विक्रिदर १५३ रुपैयाँ ०९ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ ८५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 124.62 125.22
EUR (European Euro)
1 130.85 131.48
GBP (UK Pound Sterling)
1 152.35 153.09
CHF (Swiss Franc)
1 128.49 129.11
AUD (Australian Dollar)
1 86.37 86.79
CAD (Canadian Dollar)
1 95.66 96.12
SGD (Singapore Dollar)
1 89.66 90.09
JPY (Japanese Yen)
10 9.23 9.28
CNY (Chinese Yuan)
1 18.55 18.64
SAR (Saudi Arabian Riyal)
1 33.21 33.37
QAR (Qatari Riyal)
1 34.22 34.38
THB (Thai Baht)
1 3.54 3.55
AED (UAE Dirham)
1 33.93 34.09
MYR (Malaysian Ringgit)
1 28.31 28.45
KRW (South Korean Won)
100 9.65 9.70
SEK (Swedish Kroner)
1 12.24 12.30
DKK (Danish Kroner)
1 17.58 17.67
HKD (Hong Kong Dollar)
1 15.88 15.95
KWD (Kuwaity Dinar)
1 405.76 407.72
BHD (Bahrain Dinar)
1 330.61 332.20

हेर्नुहोस् कति छ त आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ असार ६ सोमवार ०७:२८ मा प्रकाशित

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...