नेपालमा आज थपिए ४९ कोरोना संक्रमित, १२ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा आज ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विवरण अनुसार पछिल्ला २४ घण्टामा गरिएको २४९४ नमुना परीक्षणमा ४९ जना संक्रमित थपिएका हुन् । त्यसैगरी पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमित निको भएका छन् । आज निको भएका १२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको … Continue reading नेपालमा आज थपिए ४९ कोरोना संक्रमित, १२ जना संक्रमण मुक्त