आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (असार ११ गते, जुन २५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२५ रुपैयाँ ०६ पैसा र विक्रिदर १२५ रुपैयाँ ६६ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ ७ पैसाले … Continue reading आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed