back
CTIZAN AD

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

वि.सं.२०७९ असार ११ शनिवार

717 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (असार ११ गते, जुन २५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२५ रुपैयाँ ०६ पैसा र विक्रिदर १२५ रुपैयाँ ६६ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ ७ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ ७३ पैसा र विक्रिदर १३२ रुपैयाँ ३६ रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ २५ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैयाँ ५८ पैसा र विक्रिदर १५४ रुपैयाँ ३६ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 125.06 125.66
EUR (European Euro)
1 131.73 132.36
GBP (UK Pound Sterling)
1 153.58 154.32
CHF (Swiss Franc)
1 130.53 131.16
AUD (Australian Dollar)
1 86.36 86.77
CAD (Canadian Dollar)
1 96.41 96.87
SGD (Singapore Dollar)
1 90.03 90.46
JPY (Japanese Yen)
10 9.25 9.30
CNY (Chinese Yuan)
1 18.68 18.77
SAR (Saudi Arabian Riyal)
1 33.33 33.49
QAR (Qatari Riyal)
1 34.23 34.40
THB (Thai Baht)
1 3.52 3.54
AED (UAE Dirham)
1 34.05 34.21
MYR (Malaysian Ringgit)
1 28.41 28.55
KRW (South Korean Won)
100 9.65 9.70
SEK (Swedish Kroner)
1 12.32 12.38
DKK (Danish Kroner)
1 17.71 17.79
HKD (Hong Kong Dollar)
1 15.93 16.01
KWD (Kuwaity Dinar)
1 408.01 409.97
BHD (Bahrain Dinar)
1 331.71 333.30

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ असार ११ शनिवार ०६:२३ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...