नेपालमा आज थप २७ जनामा कोरोना संक्रमण, १६ जना निको

काठमाडौं । नेपालमा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विवरण अनुसार पछिल्ला २४ घण्टामा गरिएको १८०२ नमुना परीक्षणमा २७ जना संक्रमित थपिएका हुन् । त्यसैगरी पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित निको भएका छन् । आज निको भएका १६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त … Continue reading नेपालमा आज थप २७ जनामा कोरोना संक्रमण, १६ जना निको