माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आज बिहान ११ बजेदेखि बस्ने उक्त बैठकको कार्यसूचीमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटव्युरो र स्थायी समिति चयन र कार्यविभाजन रहेको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । तीनदिनसम्म चल्ने उक्त बैठकमा बैशाख ३० गते … Continue reading माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed