नेपालमा आज २१२० नमुना परीक्षणमा ५३ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २१२० नमुना परीक्षणमा ५३ जनामा कोरोना पुष्टि भएको हो । आज थपिएका ५३ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७९ हजार ८०१ पुगेको छ । साथै आज निको भएका … Continue reading नेपालमा आज २१२० नमुना परीक्षणमा ५३ जनामा कोरोना पुष्टि