back
CTIZAN AD

नेपालमा आज २१२० नमुना परीक्षणमा ५३ जनामा कोरोना पुष्टि

वि.सं.२०७९ असार १९ आइतवार

759 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २१२० नमुना परीक्षणमा ५३ जनामा कोरोना पुष्टि भएको हो ।

आज थपिएका ५३ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७९ हजार ८०१ पुगेको छ । साथै आज निको भएका २० जनासँगै हालसम्म कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ५१६ पुगेको छ ।
त्यसैगरी कूल संक्रमित मध्ये हालसम्म ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयद्धारा जारी विवरण अनुसार नेपालमा हाल ३३३ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३२९ जना होम आइसोलेशमा, ४ जना संस्थागत, ४ जना आइसीयु र भेन्टिलेटरमा १ जनाको उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा ४७ हजार ४४ मात्रा कोरोना विरुद्धको खोप लगाइएको छ ।

वि.सं.२०७९ असार १९ आइतवार १७:४० मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...