back
CTIZAN AD

प्रचण्डको प्रतिवेदन : गाउँमा माओवादी मजबुद, शहरमा कमजोर (प्रतिवेदनसहित)

वि.सं.२०७९ असार १९ आइतवार

879 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाम्रीण क्षेत्रमा माओवादी मजबुद देखिएको बताएका छन् । पार्टीको तेस्रो केन्द्रीय समितिको पूर्णं बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैै प्रचण्डले यस्तो निष्कर्ष सुनाएका हुन् ।

स्थानीय तहको निर्वाचनलाई समीक्षा गर्ने क्रममा प्रचण्डले शहरी क्षेत्रमा भने पार्टीको जनमत निकै कमजोर रहेको निष्कर्ष सुनाएका छन् । आगामी दिनमा शहरी क्षेत्रमा चुनावी रणनीतिमा नै आमूल परिवर्तन गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

प्रचण्डले आफ्नो प्रतिवेदनमा शहरी क्षेत्रमा कांग्रेस बलियो हुँदै गरेको तर, ग्रामिण क्षेत्रमा भने तुलनात्मक रुपमा कमजोर हुँदै गएको विश्लेषण गरेका छन् । तर, एमाले भने शहर र गाउँमा उस्तै भएको प्रचण्डको विश्लेषण छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले प्रमुखतर्फ नगरपालिकामा ८.६ प्रतिशत र ग्रामिण क्षेत्रमा २०.९ प्रतिशत जित हात पारेको थियो ।

यस्तो छ प्रचण्डको संक्षिप्त राजनीतिक प्रतिवेदन

वि.सं.२०७९ असार १९ आइतवार १७:३४ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...