बाबुराम पक्षद्धारा मन्त्री हेरफेरको निर्णय अस्वीकार, आजै प्रधानमन्त्रीलाई भेट्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरुको हेरफेरलाई लिएर डा. बाबुराम पक्षले असन्तुष्टि जनाएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर अन्यलाई पठाउने विषयमा एकलौटी निर्णय गरेको भन्दै भट्टराई पक्षले त्यसलाई कार्यान्यवनमा नल्याउन दबाव दिन आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने बताएको छ । अध्यक्ष उपेन्द्र यादवले एकलौटी निर्णयबाट … Continue reading बाबुराम पक्षद्धारा मन्त्री हेरफेरको निर्णय अस्वीकार, आजै प्रधानमन्त्रीलाई भेट्ने