back
CTIZAN AD

बाबुराम पक्षद्धारा मन्त्री हेरफेरको निर्णय अस्वीकार, आजै प्रधानमन्त्रीलाई भेट्ने

वि.सं.२०७९ असार २० सोमवार

948 

shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरुको हेरफेरलाई लिएर डा. बाबुराम पक्षले असन्तुष्टि जनाएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर अन्यलाई पठाउने विषयमा एकलौटी निर्णय गरेको भन्दै भट्टराई पक्षले त्यसलाई कार्यान्यवनमा नल्याउन दबाव दिन आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने बताएको छ ।

अध्यक्ष उपेन्द्र यादवले एकलौटी निर्णयबाट मन्त्री हेरफेर गरेको कुरा आफुहरुलाई स्वीकार्य नभएको जसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले बताए । उनले पार्टीमा आन्तरिक छलफल नै नगरी तीनजना फिर्ता बोलाउने र तीनजना पठाउने एकलौटी निर्णय गलत भएको भन्दै यसलाई सच्याउनुपर्ने बताएका छन् ।

वि.सं.२०७९ असार २० सोमवार १२:५२ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...