माओवादी बैठकमा नेतृत्वलाई व्यंग्य, पदाधिकारी टुंग्याउन नसक्नेले कसरी देश बनाउँछ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेतृत्वमाथि व्यंग्य गरिएको छ । आठौं महाधिबेशन सकिएको लामो समयसम्म पनि नेतृत्वले पदाधिकारीको टुंगो लगाउन नसकेको भन्दै त्यस्ता नेतृत्वले देश कसरी बनाउँछ भन्ने व्यग्यं गरिएको हो । आइतबारदेखि सुरु भएको केन्द्रको केन्द्रीय समिति बैठकको आज दोश्रोदिन पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार प्रस्तुत गरेको १० बुँदे … Continue reading माओवादी बैठकमा नेतृत्वलाई व्यंग्य, पदाधिकारी टुंग्याउन नसक्नेले कसरी देश बनाउँछ ?