आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (असार २१ गते, जुलाई ५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ १८ पैसा र विक्रिदर १२६ रुपैयाँ ७८ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ १५ पैसाले घटेको … Continue reading आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?