back
CTIZAN AD

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७९ असार २१ मंगलवार

963 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (असार २१ गते, जुलाई ५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ १८ पैसा र विक्रिदर १२६ रुपैयाँ ७८ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ १५ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ ७० पैसा र विक्रिदर १३२ रुपैयाँ ३३ पैसा रहेको छ । आज युरोको भाउ ९ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ ८२ पैसा र विक्रिदर १५३ रुपैयाँ ५५५ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ १९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 126.03 126.63
EUR (European Euro)
1 131.70 132.33
GBP (UK Pound Sterling)
1 152.82 153.55
CHF (Swiss Franc)
1 131.39 132.02
AUD (Australian Dollar)
1 86.77 87.18
CAD (Canadian Dollar)
1 98.11 98.58
SGD (Singapore Dollar)
1 90.28 90.71
JPY (Japanese Yen)
10 9.31 9.35
CNY (Chinese Yuan)
1 18.84 18.93
SAR (Saudi Arabian Riyal)
1 33.58 33.74
QAR (Qatari Riyal)
1 34.49 34.66
THB (Thai Baht)
1 3.53 3.55
AED (UAE Dirham)
1 34.31 34.47
MYR (Malaysian Ringgit)
1 28.56 28.69
KRW (South Korean Won)
100 9.73 9.78
SEK (Swedish Kroner)
1 12.25 12.31
DKK (Danish Kroner)
1 17.70 17.79
HKD (Hong Kong Dollar)
1 16.06 16.14
KWD (Kuwaity Dinar)
1 410.82 412.77
BHD (Bahrain Dinar)
1 334.29 335.88

https://sansarnews.com/334160/

वि.सं.२०७९ असार २१ मंगलवार ०८:०९ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...