आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (असार २२ गते, जुलाई ६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ७० पैसा र विक्रिदर १२७ रुपैयाँ ३० पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ ५२ … Continue reading आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर