back
CTIZAN AD

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७९ असार २२ बुधवार

828 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (असार २२ गते, जुलाई ६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ७० पैसा र विक्रिदर १२७ रुपैयाँ ३० पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ ५२ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३० रुपैयाँ ४५ पैसा र विक्रिदर १३१ रुपैयाँ ०७ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ २६ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ ३३ पैसा र विक्रिदर १५३ रुपैयाँ ०५ पैसा रहेको छ । मंगलबारकोे तुलनामा आज पाउण्डको भाउ ४९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for July 6, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 126.70 127.30
EUR (European Euro)
1 130.45 131.07
GBP (UK Pound Sterling)
1 152.33 153.05
CHF (Swiss Franc)
1 131.27 131.89
AUD (Australian Dollar)
1 86.11 86.52
CAD (Canadian Dollar)
1 97.94 98.40
SGD (Singapore Dollar)
1 90.34 90.76
JPY (Japanese Yen)
10 9.32 9.36
CNY (Chinese Yuan)
1 18.90 18.99
SAR (Saudi Arabian Riyal)
1 33.76 33.92
QAR (Qatari Riyal)
1 34.69 34.85
THB (Thai Baht)
1 3.54 3.56
AED (UAE Dirham)
1 34.49 34.66
MYR (Malaysian Ringgit)
1 28.67 28.80
KRW (South Korean Won)
100 9.68 9.73
SEK (Swedish Kroner)
1 12.10 12.16
DKK (Danish Kroner)
1 17.53 17.62
HKD (Hong Kong Dollar)
1 16.15 16.22
KWD (Kuwaity Dinar)
1 412.48 414.43
BHD (Bahrain Dinar)
1 336.10 337.69

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७९ असार २२ बुधवार ०८:०१ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...