तपाईको आज बिहीबारको राशिफल, हेर्नुहोस् कस्तो छ त तपाईको आजको दिन ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ भौतिक साधन जुट्नाले काम बन्नेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत परिस्थितिले सहयोगी बन्नेछन्। विश्वास नलागेको काम समेत बन्न सक्छ। चुनौती चिर्दै फाइदा उठाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। प्रतिष्ठित काम शुभारम्भ … Continue reading तपाईको आज बिहीबारको राशिफल, हेर्नुहोस् कस्तो छ त तपाईको आजको दिन ?